समाचार

काठमाडौँ, १२ असोज – चरिकोटको प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत चिकित्सक तथा स्वास्थ्य कर्मीलाई अमानवीय ढंगबाट माफि मगाएको भन्दै नेपाल चिकित्सक संघले सरकारको ध्यानाकर्षण गराएको छ...