समाचार

उपराष्ट्रपति नन्दबहादुर पुनले स्वास्थ्यको पहुँच नपुगेका निम्न वर्गका जनतामाझ स्वास्थ्य सेवा पु¥याउन सरकारको ध्यान केन्द्रित हुनुपर्ने बताएका छन्।