समाचार

काठमाडौँ, ६ साउन । नेपालमा चिकित्सा शिक्षामा विशेषज्ञता हासिल गरेका चिकित्साका विद्यार्थीलाई भारतको मेडिकल काउन्सिलले मान्यता दिनुपर्ने माग गरिएको छ ।