समाचार

विश्व स्वास्थ्य संगठनले बंगलादेशमा शरणार्थीका रुपमा शरण लिई बसेका म्यानमारका रोहिङ्गा सुमदायका नागरिक रहेको शरणार्थी शिविरमा हैजाको उच्च जोखिम रहेको बताएको छ ।