मुख्य समाचार

राधा क्यान्सर सचेतना फाउन्डेशनद्धारा पत्रकारिता पुरस्कार कोष स्थापना

काठमाडौँ ४ माघ ।  प्रस्तावित राधा क्यान्सर सचेतना फाउण्डेशनले क्यान्सर सचेतना र हिंसाविरुद्ध कलम चलाउने एक जना पत्रकारलाई पुरस्कृत गर्ने भएको छ ।  पत्रकार एवं अभियन्ता स्वर्गीय राधा बस्यालले स्थापना गरेको उक्त फाउन्डेशनले हरेक बर्ष एक जना पत्रकारलाई २० हजार नगद राशी सहित पुरस्कृत गर्ने भएको हो ।

कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु, मृतकको संख्या १९५९ पुग्यो

काठमाडौँ, ४ माघ । पछिल्लो चौबिस घण्टामा देशभर थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ ।

भरतपुर अस्पतालमा अत्याधुनिक आकस्मिक कक्ष बनाईंदै

चितवन, ४ माघ । भरतपुर अस्पतालमा अत्याधुनिक आकस्मिक कक्ष बन्ने भएको छ । आगामी एक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी प्रक्रिया शुरु गरिएको छ । अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसारको आकस्मिक कक्ष बनाउन लागिएको हो ।

कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या १९५४ पुग्यो

काठमाडौँ, ३ माघ । पछिल्लो चौबिस घण्टामा देशभर थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ ।

कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु, मृतकको संख्या १९४८ पुग्यो

काठमाडौँ, २ माघ । पछिल्लो चौबिस घण्टामा देशभर थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ ।

राजधानी बाहिर मुटुको उपचारमा अग्रणी बन्दै चितवन मेडिकल कलेज

चितवन, २ माघ । जटिल मानिने मुटुरोगको उपचार गर्न राजधानी काठमाडौँ नै जानुपर्छ भन्ने मान्यतालाई यहाँको चितवन मेडिकल कलेजले तोडेको छ । मुटुरोगको जटिल उपचारसमेत यहाँ हुन थालेपछि कलेज यो क्षेत्रमा कलेज अग्रणी बनेको हो ।

सुस्वास्थ्य हस्पिटल छैटौँ बर्षमा प्रवेश

काठमाडौँ, १ माघ । नेपालकै उत्कृष्ठ प्राकृतिक चिकित्सा अस्पताल बनाउने लक्ष्यसहित स्थापित सुस्वास्थ्य हस्पिटलले स्थापनाको पाँच बर्ष पुरा गरेको छ । औषधिविहीन उपचारपद्धतीहरुलाई एकीकृत रुपमा प्रयोग गरी रोगीको उपचार तथा निरोगीको स्वास्थ्य प्रवर्धन गर्ने उदेश्यका साथ १ माघ २०७२ देखि सेवा सुरु गरेको हस्पिटल आज देखि छैटौँ वर्षमा प्रवेश गरेको हो ।

लमजुङमा पनि शुरु भयो स्वास्थ्य बीमा कार्यक्रम

लमजुङ १ माघ । लमजुङमा स्वास्थ्य बीमा कार्यक्रम शुरुआत भएको छ । यो संगै स्वास्थ्य बीमा कार्यक्रम देशका ६३ जिल्लामा कार्यान्वयनमा आइसकेको छ ।

उपत्यकामा २४६ सहित बुधबार देशभर थपिए ४४५ जना कोरोना संक्रमित

काठमाडौँ, २९ पुस । काठमाडौँ उपत्यकामा २४६ जना सहित देशभर बुधबार थप ४४५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार कुल ४ हजार १५४ जनाको पीसीआर गर्दा ४४५ जनामा कोरोना पोजेटिभ देखिएको हो ।