जिज्ञासा र जवाफ

जाडोको बेला होस या तर्सेको बेला हाम्रो शरीरको छालामा कहिलेकाँही ससाना विमिरा देखिन्छ जसलाई हामीले काँडा उठेको भन्छौ । यस्तो काँडा किन उठ्ने गर्छ...