स्वास्थ्य मन्त्रालयद्धारा विशेषज्ञ चिकित्सक तथा जनस्वास्थ्य प्रशासक गरी थप ३३ जनाको काज फिर्ता

3.1k
Shares

काठमाडौँ, २२ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ३३ जना विशेषज्ञ चिकित्सक, जनस्वास्थ्य प्रशासकहरुको काज फिर्ता गरेको छ ।

मन्त्रालयले गत शुक्रबार र आइतबारको निर्णय भन्दै स्वास्थ्य सेवाका नवौँ तथा दशौँ तहका ३३ जना चिकित्सकको नाम सार्वजनिक गरेको छ ।

यसअघि मन्त्रालयले २० जनाको काज फिर्ता गरिसकेको छ ।

पहुँचको भरमा सुगम क्षेत्र रोजेकाहरुलाई दरबन्दी भएकै ठाउँमा खटाउने मन्त्रालयको योजना रहेको बताइएको छ ।

हेर्नुहोस सूची:

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *