डाक्टर आर्टिकल

ज्वानो खाँदा फाइदै फाइदा

नेपाली हेल्थ / काठमाडौँ  –  सबैका भान्छाहरूमा बेलामौकामा प्रयोग गरिने ज्वानो, मसला मात्रै नभएर धेरै प्रकारका स्वास्थ्य समस्याहरू पर्दा औषधिको रूपमा पनि प्रयोग

के रक्सीले मुटुलाई फाईदा गर्छ ?

रक्सीले मुटुलाई बलियो बनाउँछ यस कारण मुटुका रोगीहरुले रक्सी पिउनु पर्छ भने धारणा सर्वसाधारणमा परेको देखिन्छ । हार्ट अट्याकबाट बच्न दैनिक रक्सी पिउनु पर्छ भन्ने खालका सन्देशहरु विभिन्न लेख रचनाहरुमा बेलाबखत प्रकाशित हुने गरेको पनि भेटिन्छ । रक्सी पिउनु हुन्छ वा हुँदैन, यसबाट फाईदा बेफाइदा के हुन्छ, यदि पिउनु हुन्छ भने कति मात्रामा पिउनु सुरक्षित हुन्छ भन्ने जिज्ञासाहरु धेरै नै व्यक्तिहरुमा रहेको पाईन्छ । खासमा  यथार्त के हो त ?

डिप्रेसन अर्थात ‘दिग्दारी रोग’

विश्व स्वास्थ्य संगठनले सन २०३० सम्ममा डिप्रेसन संसारको ‘नम्वर वन’ स्वास्थ्य समस्या बन्ने भविस्यवाणी गरेको छ । शारीरिक तथा मानसिक रोगहरुमध्ये यो रोग