काठमाडौँ, ३२ साउन । पछिल्लो चौविस घण्टामा देशभर थप ६४१ जनामा कोरोना भाइरस(कोभिड-१९)संक्रमण देखिएको छ ।