जाजरकोट, २३ साउन । यहाँको जिल्ला प्रशासन कार्यालयमा आजदेखि सेवाग्राहीको सुविधाका लागि स्तनपान कक्ष शुरु गरिएको छ ।