काठमाडौँ, १८ कात्तिक ।   मिनभवनस्थित निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल)मा पहिलोपटक एक्स्ट्राकर्पोरियल मेम्ब्रेन अक्सिजेनेसन (ईक्मो) सेवा सफलतापूर्वक सञ्चालनमा आएको छ।