काठमाडौँ, २ भदौ । चालु आर्थिक वर्ष देखि नै सार्वजनिक स्थलमा धूमपान निषेधको अभियान सुरु गरेको काठमाडौँ महानगरपालिका आइतबार कडा एक्सनमा उत्रिएको छ ।