काठमाडौ, १८ भदौ । कोरोना महामारीको समयमा अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाहरुलाई सम्मान गरिएको छ ।