काठमाडौँ, ११ जेठ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सार्वजनिक स्थानमा धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन नगर्ने नगराउने बारेमा तीन बुँदे निर्देशन जारी गरेको छ...