काठमाडौँ, १८ असोज। नेपाल नर्सिङ परिषद्ले नाम दर्ता प्रमाणपत्र (नर्सिङ लाइसेन्स) परीक्षा आगामी ९ मंसिरमा सञ्चालन गर्ने भएको छ ।