काठमाडौँ । विहान ८ बजे देखि सेवा सुचारु गर्ने चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल)को निर्णयलाई फ्याकल्टी डाक्टर्स एसोसिएसन (एफडीए) न्याम्सले स्वागत गरेको छ...