वीर अस्पतालमा काम गर्न छनौट भए ३० जना मेडिकल अधिकृत (सूची सहित)

काठमाडौँ, २५ पुस । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालका लागि करार सेवामा काम गर्न ३० जना चिकित्सक (मेडिकल अधिकृत) छनौट भएका छन् ।
न्याम्सले गत २४ देखि ६ पुससम्म १८७ जनाको अन्तवार्ता लिएर अनुभव र अन्तरवार्ताको आधारमा ३० जनालाई छनौट गरेको जनाएको छ ।
न्याम्सका उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतले ३० जनाको कोटामा ३० जना छनौट गरिएको र अरु ३० जनालाई बैकल्पिक सूचीमा राखिएको बताए ।
छनौट हुने मेडिकल अधिकृतहरु यी हुन्
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




