कर्णाली, १८ माघ । कर्णाली प्रदेशका हिमाली जिल्लामा हिमपात भएको छ। हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालिकोटमा बिहीबार रातिदेखि नै हिमपात भइरहेको हो।