उच्च अदालत पाटनका न्यायाधीश मरासेनीको हृदयघातबाट मृत्यु

168
Shares

काठमाडौँ, १६ माघ । उच्च अदालत पाटनमा कार्यरत न्यायाधीश मातृकाप्रसाद मरासेनीको हृदयघातका कारण मृत्यु भएको छ ।

बिहान ८ः३० बजे हृदयघात भएपछि कलंकीको नेशनल अस्पतालअ पुराइएका मरासेनीको अस्पतालमै मृत्यु भएको हो ।

मंगलबार मरासेनीको इजलाससमेत तोकिएको थियो । मंगलबार मरासेनीलाई इजलास नम्बर ४ मा चन्द्रमणि ज्ञवालीसँग संयुक्त इजलास र इजलास नम्बर ५ मा उनी एक्लैको पेसी तोकिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *