काठमाडौँ, २५ माघ । कानुन मिचेर निर्णय गर्न रङ्ग मान्ने स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बीमा बोर्डमा फेरी अर्को यस्तै निर्णय गर्दैछन् ।