Author: Nepali Health
काठमाडौँ, १२ जेठ । सरकारले १३ जेठ (भोली) देखि २६ जेठसम्म देशभर पोलियो रोग विरुद्धको आईपीभी (इनएक्टिभिटेड पोलियो भ्याक्सिन) खोप अभियान सञ्चालन गर्दैछ ।