काठमाडौँ, २९ जेठ । भारतमा लगातार तेस्रो कार्यकालका लागि प्रधानमन्त्री चुनिएका नरेन्द्र मोदीले नवगठित मन्त्रिपरिषद्का सदस्यहरुलाई जिम्मेवारी तोकेका छन् ।