काठमाडौँ, ३१ जेठ। नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई कम्तीमा १० प्रतिशत बजेटको व्यवस्था हुनुपर्ने बताएका छन् ।