वीरगञ्ज, १४ भदौ । केही दिन देखि फैलिएको हैजाको प्रकोप नियन्त्रणमा नआएपछि वीरगञ्ज महानगरपालिकामा विद्यालयहरू थप तीन दिन बन्द हुने भएको छ ।