Author: Nepali Health
काठमाडौँ, ९ भदौ । बागलुङमा डेङ्गु सङ्क्रमण फैलिएको छ । पछिल्लो दुई महिनामा जिल्लामा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढेर ६४६ पुगेको छ ।