काठमाडौँ, २४ असोज । बाँके जिल्लामा डेङ्गुको सङ्क्रमण देखिन थालेको छ। स्वास्थ्य कार्यालय बाँकेले हालसम्म ९० जनामा डेङ्गको सङक्रमण पुष्टि भएको जनाएको छ ।