नुन पानी : निम्न रक्तचाप भएका ब्यक्तिहरुले नुन पानीको सेवन गर्नु फाइदाजनक हुन्छ । नुनमा सोडियम हुन्छ जसले ब्लड प्रेशर बढाउन मद्दत गर्छ ।...