पाल्पा, ३ असार । नसर्ने रोगको प्रमुख कारक मानिने सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्न पूर्वखोला गाउँपालिकाले आफनो छुट्टै कानून बनाएको छ ।