वर्षा याममा उम्रने जंगली जडीबुटी दतिवन नेपालको पूर्वदेखि पश्चिमका सबै क्षेत्रमा पाइन्छ । यो जडीबुटी आयुर्वेदिक औषधिका रूपमा धेरै रोगको उपचार गर्न प्रयोग हुन्छ...