काठमाडौँ, २७ जेठ । पुल दरबन्दी राख्ने प्रस्ताव गरिएका डाक्टरको सूचीमा आफ्नो नाम नपरेपछि पाँच जना डाक्टरले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा निवेदन दिएका छन्...