Author: Nepali Health
कोरोनाभाइरसको सङ्क्रमण विश्वका १७६ भन्दा धेरै देशमा देखा परेको छ र विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरसको सङ्क्रमणलाई विश्वव्यापी महामारी घोषणा गरिसकेको छ।