फूड प्वाइजन भए के गर्ने ?अपनाउनुहोस् यी पााँच घरेलु उपाय

१. दुषित भोजनका कारण फूड प्वाइजन हुने गर्छ यस्तो अवस्थामा मतमत हुने, उल्टी हुने जस्ता लक्षण देखा पर्छ ।
२. यस्तो अवस्थामा प्रशस्त मात्रामा पानी पिउने र चिया तथा कफिको सेवनका साथै ताजा जुुस पिउने गर्नाले शरीरमा तरल पदार्थको कमी हुनबाट बचाउँछ ।
३. नरम खाद्य पदार्थ जस्तै दाल, भात, केराको सेवन गर्नाले फाइदा गर्छ ।
४. बढी मसालेदार तथा चिल्लो पदार्थ भएका खानेकुरा नखाने ।
५. तुलसी, जीरा, सौँफ, धनियाँको सेवन गर्ने र आराम गर्नु लाभदायी हुन्छ । यसो गर्दा पनि निको नभएमा डाक्टरको सल्लाह लिनु आवश्यक हुन्छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



