लोकसेवा मध्यपश्चिमको नतिजा : २३ जना नर्सले निकाले लिखितमा नाम

6.6k
Shares

काठमाडौँ, ३१ साउन – लोक सेवा आयोग मध्यपश्चिमाञ्चल क्षेत्रीय निर्देशनालयले गत बैशाख २५ गते लिएको जनरल नर्सिङ समूह तर्फ स्टाफ नर्स ( पाँचौँ) तहको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

कुल ११ पदका लागि लिइएको परीक्षामा कुल ४५६ जनाले परीक्षा दिएका थिए । तर आगामी २६ र २७ भदौमा लिइने अन्तर्वार्ताका लागि आयोगले २३ जनाको नाम निकालेको छ ।

को कोले निकाले नाम हेर्नुहोस :

nursing surkhet copy

surkhet 1

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *