लोकसेवा मध्यपश्चिमको नतिजा : २३ जना नर्सले निकाले लिखितमा नाम
काठमाडौँ, ३१ साउन – लोक सेवा आयोग मध्यपश्चिमाञ्चल क्षेत्रीय निर्देशनालयले गत बैशाख २५ गते लिएको जनरल नर्सिङ समूह तर्फ स्टाफ नर्स ( पाँचौँ) तहको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ ।
कुल ११ पदका लागि लिइएको परीक्षामा कुल ४५६ जनाले परीक्षा दिएका थिए । तर आगामी २६ र २७ भदौमा लिइने अन्तर्वार्ताका लागि आयोगले २३ जनाको नाम निकालेको छ ।
को कोले निकाले नाम हेर्नुहोस :