आज महाशिवरात्री पर्व :
भाङमा के छ त्यस्तो जसको सेवनले मान्छेलाई रुवाउने र हसाउने गर्छ ?

आज महाशिबरात्री पर्व । देशभरका शिवालयमा धुमधामका साथ महाशिवरात्री पर्व मनाइदै छ । शिवालयमा पुजाआजासंगै आज कतिपयले शिवजीको प्रसाद भन्दै भाङ (गाँजा) खाने गर्दछन् ।
नेपालमा भाङ-गाँजा सेवन अवैध मानिएको छ । सरकारले यसपटक पनि पशुपति वरपर पनि गाँजा निशेधित क्षेत्र घोषणा गरेको जनाएको छ । तर शिबरात्रीका दिन शिवालय आसपासमा शिवको प्रसादको रुपमा भन्दै कतिपयले निर्वाध रुपमा गाँजा सेवन गरेको देखिन्छ ।
भाङ-गाँजा सेवन गरी कोही लट्ठ परेको, कोही हाँसेको हाँस्यै अनि कोही रोको रोई गरेको देखिन्छ ।
भाङ-गाँजामा त्यस्तो के छ ? जसको सेवनले मानिसको स्वभावलाई क्षणभरमै परिवर्तन गरिदिन्छ ?
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



