न्याम्सको चौथो दीक्षान्त समारोह सम्पन्न, ५४१ जनाले पाए उपाधी

काठमाडौँ, १८ असोज । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को चौथो दीक्षान्त समारोह सम्पन्न भएको छ। न्याम्सका कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा आज काठमाडौँको प्रज्ञा भवन कमलादीमा चौथो दीक्षान्त समारोह सम्पन्न भएको हो ।

दीक्षान्त समारोहमा २०७७ चैत्र देखि २०८० साउन सम्ममा विभिन्न विषयमा स्नातकोत्तर तथा स्नातक गरेका ५४१ जनाले उपाधि पाएका हुन्।

दीक्षित हुनेहरुमा डिएम कार्डियोलोजीमा ६ जना, डिएम ग्याष्ट्रोइाटेरेलोजीमा ६ जना, डिएम हेपाटोलोजीमा २ जना र डिएम मेडिकल अन्कोलोजीमा २ जना रहेका छन् ।

यस्तै डिएम नेफ्रोलोजीमा २ जना, एमसीएच न्यूरोलोजीमा ५ जना, एमसीएच प्लास्टिक एण्ड रिकन्स्ट्रक्टिभ सर्जरीमा ३ जना, एमसीएच सर्जीकल ग्यास्ट्रोइन्टेरेलोजीमा २ जना र एमसीएच युरोलोजीमा ४ जना रहेका छन्।

त्यसैगरी एमडी एनेस्थेसियोलोजिस्ट ३१ जना, एमडी डर्माटोलोजीमा ६ जना, एमडीजीपी एण्ड ईएममा १२ जना, एमडी ईन्टर्नल मेडिसिनमा ३० जना, एमडी अब्स्ट्रेटिक एण्ड गाईनेकोलोजीमा ३२ जना, एमडी अप्थामोलोजीमा ४१ जना र एमडी प्डियाट्रिक २३ जना दीक्षित भएका छन्।

यस्तै एमडी प्याथोलोजीमा ६ जना, एमडी साईक्याट्रीमा ३ जना, एमडी रेडियसन अन्कोलोजीमा २ जना, एमडी रेडियोडाइग्नोसिस्मा १४ जना, एमएस जनरल सर्जरीमा २५ जना र एमडी अर्थोपेडिक्स एण्ड ट्रमा सर्जरीमा १९ जना पनि आजको समारोहमा दीक्षित भएको न्याम्सले जनाएको छ ।

यसैगरी दीक्षित हुनेहरुमा एमएस अर्थोराइनोलर्याङ्गोलोजी एण्ड हेड एण्ड नेक सर्जरीमा ९ जना, एमडिएस कन्स्ट्रक्टीभ डेन्टेस्ट्री एण्ड इन्डोडेन्टिसमा ३ जना, एमडीएस ओरल एण्ड मेक्जिलोफेसियल सर्जरीमा २ जना, एमडिएस पेरियोडेन्टोलोजीमा एण्ड ओरल इम्प्लान्टोलोजीमा २ जना, एमडिएस पेरोस्थोडोन्टिस्मा ४ जना तथा एमडीएस अर्थोडोन्टिसमा १ जना रहेका छन्।

यता नर्सिङ तर्फ एमएन चाइल्ड हेल्थ नर्सिङ १२ जन, एमएन(वुमन हेल्थ डेभलपमेन्ट नर्सिङमा १७ जना, बीएनएस क्रिटिकल केयर नर्सिङमा १३० जना, ब्याच्लर्स इन मिडवाइफ्री साइन्समा ३२ जना रहेका छन्। त्यसैगरी बीएस्सी एमआईटीमा २२जना तता ब्याच्लर्स अफ अप्ट्रोमेट्रि एण्ड भिन साइन्समा ३२ जना दीक्षित भएका छन् ।

न्याम्सका शैक्षिक कार्यक्रमहरु वीर अस्पताल, कान्ति बाल अस्पताल, शहीद गंगालल हृदय केन्द्र बाँसबारी , परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली , पाटन मानसिक अस्पताल, तीलगंगा आँखा केन्द्र, सिभिल अस्पतालहरुमा सञ्चालन हुँदै आएको छ ।

त्यसैगरी नेपाल आँखा अस्पताल, तिलगंगा आँखा अस्पताल, श्री राम अम्बिका आँखा अस्पताल, कीर्तिपुर अस्पताल, भरतपुर अस्पताल, भरतपुर आँखा अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, कोशी अस्पताल र भेरी अस्पतालहरुमा एकेडेमिक कार्यकमहरु संचालन गर्दै आएको छ।

दिक्षित हुनेहरुमा डिएम कार्डियोलोजीमा ६ जना, डिएम ग्याष्ट्रोइाटेरेलोजीमा ६ जना, डिएम हेपाटोलोजीमा २ जना,डिएम मेडिकल अन्कोलोजीमा २ जना, डिएम नेफ्रोलोजीमा २जना, एमसीएच न्यूरोलोजीमा ५ जना, एमसीएच प्लास्टिक एण्ड रिकन्स्ट्रक्टिभ सर्जरीमा ३ जना, एमसीएच सर्जीकल ग्यास्ट्रोइन्टेरेलोजीमा २ जना, एमसीएच युरोलोजीमा ४ जना रहेका छन्।

त्यसैगरी एमडी एनेस्थेसियोलोजिस्ट ३१ जना, एमडी डर्काटोलोजीमा ६ जना, एमडीजीपी एण्ड ईएममा १२ जना, एमडी ईन्टर्नल मेडिसिनमा ३० जना, एमडी अब्स्ट्रेटिक एण्ड गाईनेकोलोजीमा ३२ जना, एमडी अप्थामोलोजीमा ४१ जना, एमडी प्डियाट्रिक २३ जना दिक्षित भएका छन्।

त्यसैगरी एमडी प्याथोलोजीमा ६ जना, एमडी साईक्याट्रीमा ३ जना, एमडी रेडियसन अन्कोलोजीमा २ जना, एमडी रेडियोडाइग्नोसिस्मा १४ जना, एमएस जनरल सर्जरीमा २५ जना, एमडी अर्थोपेडिक्स एण्ड ट्रमा सर्जरीमा १९ जना, एमएस अर्थोराइनोलर्याङ्गोलोजी एण्ड हेड एण्ड नेक सर्जरीमा ९ जना, एमडिएस कन्स्ट्रक्टीभ डेन्टेस्ट्री एण्ड इन्डोडेन्टिसमा ३ जना, एमडीएस ओरल एण्ड मेक्जिलोफेसियल सर्जरीमा २ जना, एमडिएस पेरियोडेन्टोलोजीमा एण्ड ओरल इम्प्लान्टोलोजीमा २ जना, एमडिएस पेरोस्थोडोन्टिस्मा ४ जना तथा एमडीएस अर्थोडोन्टिसमा १ जना रहेका छन्।

त्यसैगरी नर्सिङ तर्फ एमएन चाइल्ड हेल्थ नर्सिङ १२ जन, एमएन(वुमन हेल्थ डेभलपमेन्ट नर्सिङ)मा १७ जना, बीएनएस क्रिटिकल केयर नर्सिङमा १३० जना, ब्याच्लर्स इन मिडवाइफ्री साइन्समा ३२ जना रहेका छन्। त्यसैगरी बीएस्सी एमआईटीमा २२जना तता ब्याच्लर्स अफ अप्ट्रोमेट्रि एण्ड भिन साइन्समा ३२ जना रहेका छन्।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानलेले यी कार्यक्रमशरु वीर अस्पताल, कान्ति बाल अस्पताल, सहिद गंगालल अस्पताल, परोपकार प्रसूति ततम स्त्रिरोग अस्पताल, पाटन मानसिक अस्पताल तथा सिभिल अस्पताल सँगको सहकार्यमा संचालन गर्दै आएको छ।

त्यसैगरी नेपाल आँखा अस्पताल, तिलगंगा आँखा अस्पताल, श्री राम अम्बिका आँखा अस्पताल, किर्तिपुर अस्पताल, भरतपुर अस्पताल, भरतपुर आँखा अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, कोशी अस्पताल र भेरी अस्पतालहरुमा एकेडेमिक कार्यकमहरु संचालन गर्दै आएको छ।

दीक्षान्त समारोहमा सम्भाषणको रुपमा बरिष्ठ फिजिसियन एवं मुटुरोग विशेषज्ञ प्राडा डम्बर बहादुर कार्कीलाई निम्त्याइएको थियो ।
कार्यक्रममा सहकुलपतिका रुपमा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले धन्यवाद ज्ञापन गर्दै समारोहको समापन गरेका थिए । न्याम्सका उपकुलपति प्राडा भुपेन्द्र कुमार बस्नेतले स्वागत मन्तव्य दिदै न्याम्सको बारेमा जनकारी दिएका थिए।

कार्यकममा न्याम्सका शिक्षाध्यक्ष डा लोचन कार्की, रजिस्ट्रार डा ज्ञानेन्द्र शाह, डीन डा अशेष ढुंगाना, राष्ट्रिय योजना आयोगका सदस्य डा आरपी बिच्छा, स्वास्थ्य तथम जनसंख्या मन्त्रालयका सचिव देव कुमारी गुरागाई, वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेल लगायतको उपस्थिति थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *