कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको डीनमा डा. प्रेनित पोखरेल नियुक्त

2.1k
Shares

काठमाडौँ, १७ भदौ । कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठानको डीन पदमा डा.प्रेनितकुमार  पोखरेल नियुक्त भएका छन् ।

उनलाई प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले नियुक्त गरेका हुन् । दन्तरोग विशेषज्ञ रहेका डा.पोखरेल यसअघि कान्तिपुर डेन्टल कलेजमा कार्यरत थिए ।

प्रतिष्ठानका तत्कालिन डीन डा. रमेश भट्टराईले राजिनामा दिएपछि डीन पद खालि रहेको थियो । डा. पोखरेल नेपाल मेडिकल काउन्सिलका सदस्य पनि हुन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

One thought on “कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको डीनमा डा. प्रेनित पोखरेल नियुक्त”

Leave a Reply

Your email address will not be published. Required fields are marked *