लुम्बिनीको स्वास्थ्य मन्त्रालयद्धारा थप २९ जना स्वास्थ्यकर्मीको सरुवा

दाङ, ३२ साउन । लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले थप २९ जना स्वास्थ्यकर्मीको सरुवा तथा कामकाजमा नयाँ जिम्मेवारी दिएको छ ।

मन्त्रालयले बिहीबार सचिवस्तरको निर्णय गर्दै पाँचौँ, छैटौँ, सातौँ र आठौँ तहका स्वास्थ्यकर्मीको सरुवा तथा काजमार्फत नयाँ ठाँउमा खटाएको हो ।

यसअघि बुधबार मात्रै सो मन्त्रालयले ५६ जना स्वास्थ्यकर्मीको सरुवा गरेको थियो ।

हेर्नुहोस सरुवा तथा काजमा नयाँ ठाउँमा खटिएका स्वास्थ्यकर्मीहरुको नामावली

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *