लुम्बिनीमा ५६ जना स्वास्थ्यकर्मीहरुको सरुवा
दाङ, ३२ साउन । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले मातहतका कार्यालयमा कार्यरत स्वास्थ्य समूहका ५६ जना कर्मचारीको सरुवा गरेको छ। मन्त्रालयले मंगलबार सचिवस्तरीय निर्णय गर्दै पाँचौ, छैठौं, सातौ र आठौं तहका स्वास्थ्यका कर्मचारीको सरुवा गरेको हो।
सार्वजनिक सूचना अनुसार सरुवा हुनेमा अनमी, अहेब, नर्स, चिकित्सक लगायत रहेका छन्।
हेर्नुहोस सरुवामा परेका स्वास्थ्यकर्मीहरुको सूची
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]