थप ७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, १६ जेठ । पछिल्लो चौबिस घण्टामा देशभर थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार थप ६१७ जनाको नमुना परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको हो ।
आज थप ६ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । देशभर २८ सक्रिय संक्रमितको संख्या रहेको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

