दुई जना डाक्टर नवाैं तहमा बढुवा
काठमाडौं ३ जेठ । दुई जना डाक्टर नवाैं तहमा बढुवा भएका छन् ।
स्वास्थ्य मन्त्रालयमा आज बसेकाे बढुवा समितिकाे बैठकले डा अम्बुज कर्ण र डा अमृता श्रेष्ठलाई नवाैं तहमा बढुवा गरेकाे हाे ।
मन्त्रालय स्रोतका अनुसार डा कर्ण कन्सलटेन्ट रेडियाेथेरापिष्ट पदमा र डा श्रेष्ठलाई कन्सलटेन्ट डर्माटाेलाेजिष्ट पदमा बढुवा गरेकाे हाे ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]