थप १७ जनामा कोरोना संक्रमण पुष्टि, ५७ जना संक्रमणमुक्त

52
Shares

काठमाडौँ, २२ वैशाख । पछिल्लो चौबिस घण्टामा देशभर थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार थप २५७ जनाको नमुना परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थप ५७ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । आज कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

त्यस्तै, देशभर १६२ सक्रिय संक्रमित रहेका छन् । कोरोना संक्रमित बिरामीहरु मध्ये २४ जना संस्थागत आईसोलेसनमा, १२ जना रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *