त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको डीनविरुद्ध सिटी जुलुस

काठमाडौँ, १८ माघ । त्रिभुवन विश्वविद्यालय  चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को डीन  प्राडा दिव्या सिंह शाहविरुद्ध संयुक्त विद्यार्थीहले सिटी जुलुस निकालेका छन्।

विद्यार्थीहरूले बुधबार माइतीघरमा सिटी सहित प्रदर्शन गरेका हुन् ।महाराजगञ्ज मेडिकल क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले भदौ ३० गते भएको सहमतिको अक्षरस कार्यान्वयन गर्न माग गर्दै आन्दोलित भएका हुन्।

उनीहरूले पीडित विद्यार्थीलाई न्याय दिन र यसअघि गरिएका सहमति लागू गर्न माग गरेका छन्।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *