जसपाको चुनावी घोषणा पत्रमा स्वास्थ्यका ११ बुँदा

48
Shares

काठमाडौँ, १९ कात्तिक । जनता समाजवादी पार्टी नेपाले आगामी ४ मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।

प्रतिबद्धता पत्रमा पार्टीले संविधान संशोधन, परिमार्जन तथा पुनर्लेखनको आवश्यकता औँल्याएको छ । पहिचान र सामर्थ्यको आधारमा राज्य पुनर्संरचना, शासकीय स्वरूप, निर्वाचन प्रणाली तथा न्याय प्रणालीमा परिवर्तन आवश्यक रहेको जिकिर गरेको हो ।

यस्तै घोषणा पत्रमा जसपाले ११ बुँदे स्वास्थ्यका विषय अघि सारेको छ । त्यसमा प्रत्येक पालिमामा २५ सैयाको अस्पताल र बरिष्ठ फिजिसियनले नेतृत्व गर्ने व्यवस्था मिलाउने उल्लेख छ । यस्तै जेष्ठ नागरिक एकल महिला लगायतको उपचार निशुल्क गराउने समेत उल्लेख छ

यस्तो छ जसपाले घोषणा पत्रमा समेटेको ११ बुँदा

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *