विभागद्धारा ४९० जना नर्सिङ कर्मचारीको स्तरबृद्धि

724
Shares

काठमाडौँ, २६ असोज ।  स्वास्थ्य सेवा विभागले ४९० जना नर्सिङ कर्मचारीको छैटौ तथा अन्य तहमा स्तरबृद्धि गरेको छ । विभागले गत असारमा निवेदन प्राप्त भएका उनीहरुको पाँचौ देखि छैटौँ तथा अन्य तहमा स्तरबृद्धि गरेको जनाएको छ ।

विभागले यसअघि पनि विभिन्न उपसमूहका प्यारामेडिक्सहरुको स्तरबृद्धि गर्दै आएको थियो । स्वास्थ्यमा हरेक बर्ष दुई पटक स्तरबृद्धिका लागि निवेदन माग्ने र त्यसको अध्ययन पछि स्तरबृद्धि गर्ने चलन छ ।

हेर्नुहोस स्तरबृद्धि भएका नर्सिङ तर्फका कर्मचारीहरु;

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *