स्वास्थ्य विभागद्धारा स्तरबृद्धिमा कैफियत देखिएको १८१ जना नर्सको सूची प्रकाशित

9.7k
Shares

काठमाडौँ, २० फागुन । स्वास्थ्य सेवा विभागले स्तरबृद्धिका लागि गत असारसम्म निवेदन दिएका तर कैफियत देखिएका १८१ जना नर्सहरुको सूची प्रकाशित गरेको छ । विभागले आज एक सूचना जारी गर्दै यसअघि स्तरबृद्धिमा कैफियत देखिएका नर्सिङ तर्फका कर्मचारीहरुको सूची प्रकाशित गरेको हो ।

यसअघि १६ फागुनमा विभागले ३३९ जना नर्सको स्तरबृद्धि गरेको सूची प्रकाशित गरेको थियो ।

हेरौँ सूची

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *