फ्रन्टलाइनर र जेष्ठ नागरिकलाई ललितपुरमा ३० स्थानबाट कोभिडविरुद्धको बुस्टर डोज खोप दिईदै
काठमाडौँ, ४ माघ । स्वास्थ्य कार्यालय ललितपुरले विभिन्न ३० स्थानबाट कोभिडविरुद्धको खोप दिने भएको छ । स्वास्थ्य कार्यालयले सोमबार सूचना प्रकाशित गर्दै ललितपुर महानगरपालिका र अन्य पालिकामा फ्रन्टलाइनर र जेष्ठ नागरिकका लागि खोप केन्द्र तोकिएको जनाएको छ ।
स्वास्थ्य कार्यालयले केही स्थानमा आज देखि र केही स्थानमा ७ माघ देखि खोप सुरु हुने समेत उललेख गरेको छ ।
कहाँ कहाँ तोकिएका छन् खोप केन्द्र ?


नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 



