नेपाल डेन्टल एसोसिएशनको मकवानपुर शाखा गठन

काठमाडौँ, २१ असोज । नेपाल डेन्टल एसोसिएशनले मकवानपुर शाखा गठन गरेको छ । गत ११ असोजमा बसेको भेलाले डा सरोज पुडासैनीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको हो ।

नव गठित समितिको उपाध्यक्षमा डा सुनिलकुमार साह, महासचिवमा डा मोहमद आरीफ करिम, कोषाध्यक्षमा डा पविता ढुंगाना र सहसचिवमा डा समिश थापा चयन भएका हुन् ।

यस्तै सदस्यहरुमा डा नेहा ढकाल, डा नरेश राय, डा तनिशा दाहाल र डा प्रेरणा अर्याल चयन भएका छन् ।

समितिको कार्यकाल दुई बर्षको हुनेछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *