स्वास्थ्यले गर्‍यो २ जना नर्स र ११ जना चिकित्सकलाई दशौँ तहमा स्तरबृद्धि

काठमाडौ. २७ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक तथा नर्स गरी १३ जनाको नवौँ तहबाट दशौं तहमा स्तरबृद्धि गरेको छ ।

नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ (चौथो संशोधन समेत) को दफा ९ (१) ५ अनुसार गत २१ भदौको स्वास्थ्य सचिव स्तरीय निर्णयबाट २ जना नर्स र ११ जना चिकित्सकको स्तरबृद्धि भएको मन्त्रालयले जनाएको छ ।

दशौँ तहमा स्तरबृद्धि हुनेहरु यी हुन् :

१. डा. अन्जल विष्ट, बरिष्ठ कन्सल्टेण्ट जनरल फिजिसियन
२. डा. खगेन्द्रजैन साह, बरिष्ठ कन्सल्टेण्ट जनरल फिजिसियन
३. डा. कल्याण सापकोटा, बरिष्ठ कन्सल्टेण्ट जनरल फिजिसियन
४. डा. जया सत्याल, बरिष्ठ कन्सल्टेण्ट आयुर्वेद विज्ञ
५. डा. झुलाराम अधिकारी, बरिष्ठ कन्सल्टेण्ट आयुर्वेद विज्ञ
६. डा. मोनी सुवेदी, बरिष्ठ कन्सल्टेण्ट हिस्टोप्याथोलोजी
७. डा. मदन थापा, बरिष्ठ कन्सल्टेण्टरेडियोलोजिष्ट
८. डा. काशी खतिवडा, बरिष्ठ कन्सल्टेण्ट आयुर्वेद विज्ञ
९. डा. अनिल कुमार श्रेष्ठ, बरिष्ठ कन्सल्टेण्ट पेडियाट्रिसियन
१०.डा. अनमिका झा, बरिष्ठ कन्सल्टेण्ट गाइनोक्लोजिष्ट
११. डा. ऋषिकान्त अर्याल, बरिष्ठ कन्सल्टेण्ट सर्जन
१२. बाला राई, बरिष्ठ अस्पताल नर्सिङ प्रशासक
१३. संगिता श्रेष्ठ, बरिष्ठ अस्पताल नर्सिङ प्रशासक

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *