काठमाडौँ उपत्यकामा थपिए १२६ जना कोरोना संक्रमित

224
Shares


काठमाडौँ, २६ पुस। काठमाडौँ उपत्यकामा आइतवार थप १ सय २६ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा ९९, ललितपुरमा १८ र भक्तपुरमा ९ जना गरी १९४ जनामा कोरोना संक्रमण देखिएको छ ।

आज थप ३ हजार ३९९ जनाको पीसीआर नमुना परीक्षण गर्दा देशभर थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यही अवधीमा ५१३ जना डिस्चार्ज भएका छन्। थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *